नियम १९
नेपाल सरकारले निर्देशन दिन सक्ने
: नेपाल सरकारले यस नियमावली बमोजिम कोष सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ ।